Posts

Showing posts from June, 2016

गजल

गजल  अझ धेरै बचतको माया छ भने  चुपलाग इज्जतको माया छ भने जाउँ सिमनाहरुमा पर्खाल बनाउन  यी पहाड पर्बतको माया छ भने  ए हजुर देशलाई बन्दि नबनाउनुहोस्  फेरी फेरी जनमतको माया छ भने  पेटभित्रै भ्रूण हत्या नगरिदेउ बिन्ति  यदी आफ्नै रगतको माया छ भने  टिकाराम सिंह  जाजरकोट