आफ्नो पहिचान र राष्ट्रियता बेचेर कुनै पनि राष्ट्र समृद्ध हुन सक्दैन हाम्रा पुर्खाहरुले रचेको बिरताको इतिहास बचाइराख्नु प्रत्येक नेपाली नागरिकको साझा कर्तव्य र दायित्व हो
हिन्दू हरुको महान दोश्रो चाड तिहार आज भाई टिका लगाएर मनाइेएको छ तिहारको अन्तिम दिन दिदी बहिनिहरुले दाजु भाईलाई टिका लागएर तथा मिश्ठान्न भोजन खुवाएर बिधिवत रुपमा मनाइेएको छ तिहार हिन्दू हरुको दोश्रो ठुलो चाड हो
Comments
Post a Comment