मुक्तक
तिमीले माग्यौ यतिखेर म कसरी दिउ 
छातीभित्रको मुटु झिकेर म कसरी दिउ
जुन चिज धर्तीमा छैन त्यहि चाहिन्छ रे 

त्यो आकासको जुन टिपेर म कसरी दिउ

टिकाराम सिंह

Comments

Popular posts from this blog

हिन्दू हरुको महान चाड तिहार आज मनाइयो

Pashupati Sharma remove song form youtube