गजल

गजल

अझ धेरै बचतको माया छ भने
चुपलाग इज्जतको माया छ भने

जाउँ सिमनाहरुमा पर्खाल बनाउन
यी पहाड पर्बतको माया छ भने

ए हजुर संबिधान छिटो बनाउनुहोस्
फेरी फेरी जनमतको माया छ भने


बिन्ती छ भ्रुण हत्या नगर पेटभित्रै
यदी आफ्नै रगतको माया छ भने

टिकाराम सिंह
                                                                                       जाजरकोट

Comments

Popular posts from this blog

हिन्दू हरुको महान चाड तिहार आज मनाइयो

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा ओलीको पक्षमा १६ दलको हस्ताक्षर

कविता